
बिष्णु माझीको जस्तै आवाज भएकी आगोले जलेकी धना परियारको भयो हातको उपचार,सेक्युरिटी गार्ड दाजुभाईले रुदै धन परियारलाई गरे सहयोग
केहि समय अगाडी आगोले जलेर खरानी जस्तै भएकी धना परियारको उपचारको लागि देश देखि बिदेश सम्मका नेपालीहरुले सहयोग गरिरहदा एता एक सेक्युरिटी टिमले पनि सहयोग रकम हस्तान्तरण गरेको छ।आफ्नो कमाईको केहि दिनको...