सधैको लागि नेपाल छाडेर उडे लोक गायक मौसम गुरुङ,जापानीज चलचित्र खेल्ने घोषणा गरे यार्पोटबाटनै

लोकप्रिय लोक गायक मौसम गुरुङ चलचित्र निर्माणको लागि जापान प्रस्तान गरेका छन।उनि मध्यरातमा जापान उडेका हुन्।नया चलचित्र जुन बिदेशमा निर्माण हुने भए पनि उनि जापान उडेको हुन्।आफु सानो देशको सानो मान्छे ठुलो सपना बोइकर जापान उड्न लागेको बताउछन।

चलचित्रको मुख्य कलाकार रहने उनि उक्त चलचित्र नेपालमा पनि रिलिज हुने बताउछन।जापानिज भाषामा तयार हुने उक्त चलचित्र जापानिज कहानी मात्रै न भएर सिंगो नेपाली कथा उक्त चलचित्रमा देखिने उनि बताउछन
हेरौ भिडियो :