भद्रगोलका पाडे र सुबोद’एक्दुमे’को कमेडी घम्साघम्सी !दर्शक हास्दा हास्दै मुर्छा परेपछि (हेर्नुहोस हास्नुहोस)

हास्य कलाकार भाद्रगोलाका पाडे,एकदुमे,जयिन्ते,जिक्री लगाएतका कलाकारहरु एक साथ् मिडियामा देखिएका छन।पछिल्लो समय कमेडी टिम एकै स्टेजमा एकै तरिकाले हसाएको भने कमै देखिन्छन सोहि क्रममा उक्त टिम पुगेर आर आर क्याम्पसमा हसाउन खोजेका छन।

एक्दुमे र पाडेले त् झन्डै आधा घण्टा भन्दा बढी दर्शकलाई हँसाएर मुर्छा पारे।धुर्मुस सुन्तलीले बनाउन लागेको क्रिकेट रंगशालाको लागि सहयोग माग्दै भद्रगोल टिम आर आर क्याम्पस पुगेका थिए।पाडेले पढेको उक्त कलेज पुग्दा दर्शकले के भने के के भनेर हँसाए ?हेर्नुहोस :