प्रचण्डसंग विवाद भईरहेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, हेर्नुहोस कार्तिक ३० गतेका मुख्य समाचारहरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन...

गैरआवासीय नेपाली संघ (एनआरएनए) ‘कोभिड १९’ तथ्यांकः अपडेट ३१ – कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

लण्डन । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको...

खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक

खास भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक भएको छ । के छ खबर युटुब च्यानलबाट ‘हरामी’ सार्वजनिक भएको हो । नारायण दत्त उपाध्यायको निर्देशन, योगेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको ‘हरामी’...

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनको दिदी (भिडियो)

ईटहरी/ भारतिय चर्चित टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा गएपछि लोकप्रिय बनेका बाल गायक प्रीतम आचार्य यतिबेला घरमै छन् । स्वरका कारण आफुलाई संगै नेपाललाइ समेत विश्वमाझ चिनाउन योगदान दिएका आचार्य...

११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।

हास्य कलाकार मनोज गजुरेल ले कोरोना जितेर अहिले आफ्नै घर फर्किएको खुसी खबर शेयर गर्नु भएको छ : उहाको स्टाटस जस्ताको तस्तै : शिघ्र स्वास्थ लाभ को कामना ! धन्यवाद तथा आभार...

कोरोना सोचाइ र भोगाइ मृ’,त्यु लाई जितेको आभास भो ।

तारा भुसालज्यु को वाल बाट साभार : नेपालमा कोरोना सुरु भएपछि करिब करिब दुई महिना घरबाट बाहिर निस्किन । त्यस पछि पनि सुरक्षा सावधानी अपनाएर मात्रै बाहिर निस्कने गर्थे । पछि जव...

हेर्नुहोस् कार्तिक ३० गते देखी मंसिर ६ गतेसम्मको साप्ताहिक राशिफल

२०७७ कार्तिक ३० गते देखी मंसिर ६ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा नयाँ लगानि गर्न समयले साथ दिनेछ । साजेदारीकार्यका...

एकैदिनमा थपिए १ लाख ७७ हजार कोरोना सङ्क्रमित अमेरिकामा

वासिङ्टन । कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको...

हेर्नुहोस् कात्तिक ३० गते आइतबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक ३० गते आइतबार इश्वी सन २०२० नोभेम्वर १५ तारीख कार्तिक कृष्णपक्ष औसि तिथी बिशाखा नक्षत्र शोभन योग किंस्तुघ्न करण चन्द्रमां तुला राशिमा ०१:४० बजे सम्म...

‘घिन्ताङ घिन्ताङ मादलु…’ भन्दै आए योगेश र सारिका (भिडियोसहित)

काठमडौं, योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘घिन्ताङ घिन्ताङ मादलु…’ सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द, योगेशकै सङ्गीत तथा सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीत ‘घिन्ताङ घिन्ताङ...