Wednesday , April 26 2017
Breaking News

बोलिवूड

दैनिक ४ लाख कपको चिया पिउछिन् र हिरा जडित ब्याग मात्रै बोक्छिन्

निता अम्बानी भारतकी सबैभन्दा धनी मुकेश अम्बानीकी पत्नी हुन् । उनी आफै पनि बिजनेश वुमन हुन् ।मुम्बईमा बिश्वको सबैभन्दा महँगो घरमा बस्छिन्। प्रसश्त पैसा भएपछि संसारमा नहुने र आफुले गर्न नसकिने कुनै कुरै छैन । निता अम्बानीको लागी पनि पैसा ठुलो कुरा होइन । त्यसैले उनले आफ्नो शौख पुरा गर्न …

Read More »

अमिताभ बच्चनको बारेमा सोनाक्षी सिन्हा के-जान्न चाहन्छिन् ?

दबंग गर्ल सोनाक्षी सिन्हाले फिल्म ‘नुर’ मा पत्रकारको भुमिकामा अभिनय गर्दैछिन् । सोनाक्षी भन्छिन् -‘बास्तबिक जिबनमा एक पत्रकारको रुपमा शताब्दिकै महानायक अमिताभ बच्चनको बारेमा धेरै कुरा जान्न चाहान्छु।’ ‘अमिताभ बच्चनको जिन्दगी दिलचस्प र रोचक छ,त्यसैले एक पत्रकार भएर उनको जिन्दगीको बारेमा जान्न चाहान्छु।’ सोनाक्षीलाई फिल्म ‘नुर’ मा अमिताभ बच्चनको नभई …

Read More »

मलाई मेरो श्रीमानको अँगालो मात्रै प्यारो लाग्थ्यो – भाग्यश्री

२८ बर्षअघिको हिट फिल्म ‘मैंने प्यार किया’ की हिरोइन भाग्यश्री र अहिलेको भाग्यश्री बिच धेरै अन्तर आईसकेको छ । सुरज बडजात्याको फिल्म मैंने प्यार कियामा एक ‘आदर्श हिरोइन’ को भुमिका निभाएकी भाग्यश्री आजभोली ग्यालमरस देखिन्छिन् । आफुमा आएको फरकपन बारे भाग्यश्री भन्छिन् -‘मसँग पहिला आत्मविश्वासको कमी थियो,महिलाहरुमा बढ्दो उमेर सँगै …

Read More »

साइन गरीसकेको शाहरुखसंगको फिल्मलाई एकाएक किन छाडिन् दीपिका पादुकोणले ?

एजेन्सी- पछिल्लो समयकी बलिउडकी चर्चित नायिका दिपिका पादुकोणले शाहरुख खानको फिल्ममा काम नर्गने भएकी छिन् । भारतिय मिडियाका अनुसार उनले शाहरुख खानसंग तय भएको फिल्ममा साइन गरीसकेकी भएपनि उनले काम नर्गने भएको बताइएको छ । निर्देशक आनन्द एल रायको फिल्ममा शाहरुख एक बामपुड्केको भुमिकामा अभिनय गर्नेवाला थिए। दिपिको कस्तो भूमिका …

Read More »

शाहरुख खान भन्दा हिट थिईन् दिब्या भारती, १९ बर्षको उमेरमै उनको रहस्यमय मृत्यु भयो

दिब्या भारती कम उमेरमा बलिउडमा प्रबेश गरेर छिट्टै आफुलाई स्थापित गरेकी थिइन् । उनलाई आफ्नो फिल्ममा लिनको लागी निर्देशकहरु लाईन लाग्ने गर्थे। १९९२ मा तिन हिट फिल्म दिएकी ५ अप्रिल १९९३ मा १९ बर्षको कलिलो उमेरमै उनको मृत्यु भयो । राती लगभग ११ बजेको समयमा मुम्बईको एक बिल्डिंगको पाँचौं तल्लामा …

Read More »

राखी सावन्त पक्राउ परिन्

बेला-बेलामा विभिन्न खाले हर्कतहरुले बिबादमा आईरहने बलिउड अभिनेत्री राखि सावन्तलाई पन्जाब प्रहरीले मुम्बईबाट पक्राउ गरेको छ । राखिलाई एक टिभी कार्यक्रममा महर्षि बाल्मिकीको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरेको हो । अघिल्लो बर्ष एक टिभि कार्यक्रममा राखिले गायक मिका सिंहलाइ बाल्मीकि सँग तुलना गर्दै आपत्तिजनक टिप्पणि गरेकी थिइन् । …

Read More »

प्रियंका चोपडा संसारकै सबैभन्दा राम्री मध्ये दुई नम्बरमा

बलिउडको तुलनामा हलिउडमा बोल्ड सिन दिइरहेकी प्रियंका चोपडा उमेर ढल्किदै जादाँ अझै सुन्दर, हट र सेक्सी देखिदैं गईरहेकी छिन् । हालै हलिउडका थुप्रै सुन्दरी र सेक्सी नायिकाहरु लाई माथ दिदै लस एन्जलेस स्थित एक सोशल मिडिया नेटवर्कले आयोजना गरेको सबैभन्दा सुन्दर महिलाहरुको सर्बेक्षणमा दोस्रो नम्बरमा परेकी छिन् । उनी पप …

Read More »

गिरान्चौर पुगेर भारतीय कलाकार राजपाल यादवले भने ‘आज म स्वर्गमा पुगेको अनभुती गर्दैछु’

काठमाडौँ । भारतीय चर्चित अभिनेता राजपाल यादव चलचित्र छायांकनका क्रममा यतिबेला नेपालमा छन् । करोंडपति चलचित्रको छयांकनको क्रममा नेपालका विभिन्न रमणिय स्थानहरुको भ्रमण गरिरहेका कलाकार यादव शुक्रबार फिल्म छायांकनका क्रममा धुर्सुस सुन्तलीले निर्माण गरेको दोस्े एकीकृत बस्ती गिरान्चौर पुगे । चलचित्र युनिटसँगको कुराकानीमा कलाकार यादवले एउटा कलाकारको पहलले गर्दा आज …

Read More »

भोजपुरी फिल्मकी सनी लियोन

चर्चित पोर्न स्टार र अहिले बलिउडमा पोर्न स्टारबाट आफ्नो छबि बदलेर नायिकाको रुपमा भारतीय फिल्म इन्डस्ट्रिमा जमिरहेकी सनि लियोनको थुप्रै फ्यानहरु छन् । भारतमा क्षेत्रीय रुपमा थुप्रै फिल्महरु बन्ने गर्छन् ।क्षेत्रीय भाषामा बन्ने भोजपुरी फिल्मका थुप्रै दर्शकहरु छन्। यसैमा एक भोजपुरी फिल्मकी अभिनेत्री ‘पल्लवी सिंह’ ले आफ्नो शरिर र अनुहार …

Read More »