दिशा पटानीको बोल्ड फोटोमा टाइगर सर्फले पनि रोक्न सकेनन् आफुलाई कमेन्ट गर्न, हेरौ केही तस्बिरमा ।

बलिउड अभिनेत्री दिशा पटानी आफ्नो बोल्डनेसका कारण सामाजिक सञ्जालमा प्रायः हावी हुन्छिन् । आफ्नो अभिनयले करोडौं दर्शकको मन जित्न सफल भएकी नायिकाले आफ्नो ग्ल्यामरस स्टाइलले मानिसको होश उड़ाएकी पनि देखिन्छिन् । आजकल...