बुबा आमाको विबाह भन्दा २ वर्ष पहिले जन्मिएकी हुन् बलिउड नायिका श्रुति हसन

एजेन्सी -फिल्म ‘लक’बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् श्रुति हासन । उनको जन्म २८ जनवरी १९८६० मा भएको हो । उनि एक चलचित्र क्षेत्रकी सफल अभिनेत्री रहेकी छिन् ।श्रुतिले फिल्म लकबाटनै...