बुबा आमाको विबाह भन्दा २ वर्ष पहिले जन्मिएकी हुन् बलिउड नायिका श्रुति हसन

एजेन्सी -फिल्म ‘लक’बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् श्रुति हासन । उनको जन्म २८ जनवरी १९८६० मा भएको हो । उनि एक चलचित्र क्षेत्रकी सफल अभिनेत्री रहेकी छिन् ।श्रुतिले फिल्म लकबाटनै आफ्नो करीयर शुरु गरेकी हुन् ।

बलिउडमा यस्ता कलाकार समेत रहेका छन् । जुन विवाह अघि नै बच्चा जन्माएका छन् । दक्षिण भारतीय क्षेत्रमा कमल हसनलाई सर्वाधिक रुचाइने गरिन्छ। उनलाई बलिउडमा एक छत्र राज गरेकी नायिका भनेर पनि चिन्ने गरिन्छ ।

उनि बलिउडमा विभिन्न फन्डा रचेर चर्चामा आउने गर्दछिन् ।उनले एक चलचित्र क्षेत्रमा दर्जनौ जति फिल्मा अभिनय गरीसकेकी छिन् । उनी कमल हसनको छोरी रहेकी छिन्। कमल हसनको विवाह अघि नै श्रुतिको जन्म भएको हो ।

कमल हसन र अभिनेत्री सारीकाको विवाह १९८८मा भएको थियो । तर उनिहरुको विवाह अगाडिनै उनको जन्म भइसकेको थियो । पहिलो फिल्म लकबाट डेब्यु गरेकी उनले भोजपुरी फिल्ममा समेत अभिनय गरेकी छिन् । उनले बेलाबेलामा आफ्ना हट तस्विरहरु शेयर गरेकी हुन्छिन् । उनि अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दर थिइनन् । श्रुति हसनका यतिबेला बाल्यकालका तस्विर सामाजिक संजालमा भाइरल भएका छन् ।