वर्षौंपछि छचल्क्यो शिल्पा शेट्टीको पीडा, भनिन्– २२ वर्षको हुँदा पहिलो पटक अक्षयले मसँग शारीरिक सम्बन्ध बनाएर धोका दिए

बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो सुन्दरता र स्टाइलका कारण करोडौंको मनमा राज गरेकी छिन् । फिल्म र डान्सका अलावा शिल्पा शेट्टी फिटनेसको मामिलामा पनि कसैभन्दा कम छैन । आज पनि उनले आफूलाई...