बिष्णु माझी र गायक राजु परियारको नयाँ गीत ‘नदेउ मनमा चोट’ले दर्शकको मन जित्दै हेर्नुस भिडियो

काठमान्डौ : पछिल्लो समय लोक प्रिय गायिका बिष्णु माझीको गीत चरी जेलैमा ले दर्शकको मन धेरै नै जितेको देख्न सकिन्छ उक्त गीताको कारण आम दर्शक स्वोर्ताले बिष्णु माझी लाई मिडियामा सार्बजनिक गर्नु पर्‍यो...

दर्जनौ गितमा सगै काम गरेका राजु परियारले अन्तत सबै विष्णु माझिको बारे रहस्य खुलाए (हेर्नुस् भिडियो )

विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन्...