दर्जनौ गितमा सगै काम गरेका राजु परियारले अन्तत सबै विष्णु माझिको बारे रहस्य खुलाए (हेर्नुस् भिडियो )

विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।

विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसाबमा टीका टिप्पणी गर्दै आएका छन् ।अहिले भने लोकप्रिय गायक राजु परियार पनि विष्णु उपर टीका टिप्पणी गर्दै मिडियामा आएका छन् ।दर्जनौ गितमा सगै काम गरेका राजु र विष्णुको नजिकबाटनै चिनजान भएपनि यसरी लुकेर बस्नु नहुने र उनका श्रिमानले बन्दक बनाएको कुरो हुनै नसक्ने भन्दै प्रष्ट्याएका छन् ।

हेर्नुस् भिडियो सामाग्री