रवीन्द्र मिश्रको कटाक्ष : देउवा र प्रचण्ड जस्ता बहालवाला र भूतपूर्व प्रधानमन्त्री सहसचिवुको स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्

काठमाडौं २४ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको आरोप लगाएका छन्...