यस्तो छ व्याख्यात्मक टिप्पणीबारे एमसीसीले जारी गरेको प्रेस नोटको नेपाली अनुवाद (पूर्णपाठ)

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले नेपालको संसदबाट भएको अनुमोदनलाई स्वीकार गरेको छ। संसदीय अनुमोदन स्वीकारेको जनाए पनि एमसीसी मुख्यालयले वासिङ्टनबाट मंगलबार जारी गरेको विज्ञप्तिमा ‘व्याख्यात्मक घोषणा’का बारे भने केही भनिएको छैन।...