एउटा क्रूर समयको साक्षी सिर्जनको `मोक्ष´

सिर्जन अविरल पचासको दशकदेखि नेपाली साहित्य विशेषगरी कविताका क्षेत्रमा स्थापित नाम हो । सिद्धहस्त कवि र सञ्चारकर्मीका रूपमा सुपरिचित सिर्जन उपन्यासकारको नवीन परिचय लिएर पुनः पाठकसामु उपस्थित छन् । `म आकाश हेरिरहेछु´...