देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री...