गायक पुस्कल शर्माले गरे साबि सँग बिहे, पहिलो पटक भने माया गर्दिनु होला है (भिडियोसहित)

चर्चित गायक पुस्कल शर्मा वैवाहिक जीवनमा बाँधिएका छन् । पाल्पाका पुस्कलले रुपन्देहीको देवदह नगरपालिकाको शीतलनगर निवासी सबी क्षेत्रीसँग विवाह गरेका हुन् । यद्यपि, उनको विवाह हालसालै भएको भने होइन । एक वर्षअघि...