गायक पुस्कल शर्माले गरे साबि सँग बिहे, पहिलो पटक भने माया गर्दिनु होला है (भिडियोसहित)

चर्चित गायक पुस्कल शर्मा वैवाहिक जीवनमा बाँधिएका छन् । पाल्पाका पुस्कलले रुपन्देहीको देवदह नगरपालिकाको शीतलनगर निवासी सबी क्षेत्रीसँग विवाह गरेका हुन् । यद्यपि, उनको विवाह हालसालै भएको भने होइन । एक वर्षअघि आफू वैवाहिक जीवनमा बाँधिएको पुस्कलले बताए ।

यो पनि पढ्नुहोस् : लामो समय देखि गित संगीत क्षेत्रमा निरन्तर अघि बढिरहेका लोक गायक पुस्कल शर्माको नया गित ‘ तिम्रो थर मेरो थर ‘ भर्खरै मात्र बजारमा सार्बजनिक भयको छ। निकै राम्रो शब्द सिर्जना तथा लय सिर्जनामा बनेको उक्त गित सार्बजनिक हुनु भन्दा अघि नै टिकटकमा अत्यन्तै भाइरल भईसकेको पनि छ।

लोकप्रिय गायक पुस्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा उनै गायक तथा सर्जक पुस्कल शर्माको लय तथा शब्द सिर्जनामा बनेको गित ‘ तिम्रो थर मेरो थर ‘ भर्खरै मात्र बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ कथा / निर्देशक भने पुस्कल शर्माले नै गरेका हुन् भने अजय रेग्मीको छायंकन रहेको छ र दिपक बिष्टको सम्पादन रहेको छ। उक्त गीतमा पुस्कल शर्मा र साबि थापाको मन छुने अभिनय रहेको छ |

उक्त गीतलाई पुस्कल शर्माको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। हेरेर सल्लाह सुझाब प्रतिक्रिया दिन नभुल्नुहोला।

भिडियो हेर्नुहोस :

थप सामाग्री भिडियोमा हेर्नुहोस् :