प्रचण्ड–नारायणकाजी लफडा : यी हुन् श्रेष्ठलाई साथ दिन तयार नेता

काठमाडौं । पार्टीभित्र असन्तुष्टिका बीच सत्ता गठबन्धन जोगाउनकै लागि एमसिसी बहुमतबाट पारित भएपछि माओवादीमा रडाको सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नजिकका सहयोगी र विश्वासपात्र नेता नारायणकाजी श्रेष्ठ नराम्रोसँग भड्किएका...

नारायणकाजीलाई विप्वलको प्रस्ताव : एकता गरौं

काठमाडौं १८ फागुन । (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमक्ष एकताको प्रस्ताव राखेका छन् । बुधबार बिहान भएको भेटमा श्रेष्ठ निवास हात्तिवनमा पुगेका विप्लवले श्रेष्ठलाई पार्टी...

एमसीसीका कारण मतभेद बढेपछि प्रचण्ड पुगे नारायणकाजीलाई भेट्न उनको निवास हात्तीवन

काठमाडौं १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई भेट्न गएका छन् । अध्यक्ष प्रचण्ड श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका हुन् । एमसीसी संसदबाट पास भएपछि...

नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, उपाध्यक्ष र महासचिवमा कसको चर्चा ?

काठमडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित भएसँगै माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विवाद सतहमा आएसँगै...