दीपिका फेरी ट्रोल, ओहो! आफ्नो पर्स पनि उठाउन सक्नुहुन्न म्यामले

एजेन्सी । फिल्म गहराइयाँका कारण सामाजिक सञ्जाल र भारतिय मिडियामा चर्चाको विषय बनेकी बलिउड नायिका दीपिका पादुकोण यतिबेला फेरी अर्को कारणले सामाजिक सञ्जालमा ट्रोलको पात्र भइरहेकी छिन्। उनी माक्स विना विमानस्थलमा देखिएपछि...