एमसीसी अमेरिकाको स्वार्थपूर्ण लगानी : चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अमेरिकाको स्वार्थपूर्ण लगानी रहेको बताएका छन्। शुक्रबार खुलामञ्चमा आयोजित विरोधसभामा बोल्दै नेता केसीले एमसीसी अमेरिकाको सहयोग नभएर लगानी भएको बताएका हुन्। उनले एमसीसीबारे धेरैमा भ्रम रहेको...

पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग

काठमाडौं १६ फागुन । अमेरिकी परियोजना एमसीसीको विरोधी राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । सोमबार पार्टीको केन्द्रीय सचिवालयको बैठकले यस्तो निणर्य गरेको हो । जनतालाई झालझेल पारेर एमसीसी...