अन्ततः गठबन्धनको भागबन्डा मिल्यो, साझा चुनाव चिन्ह प्रयोग गरिने

काठमाडौं । सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ । बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको एक...

एमसीसीले पासले गठबन्धन बनाएर चुनावमा जाने वातावरण बन्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी परियोजना एमसीसी पास भएसँगै निवार्चनमा गठबन्धनका दल मिलेर जाने वातारण बनेको बताएका छन् । यही वैशाख ३० गते हुने भनिएको स्थानीय तह...

कहिलेसम्म सत्ता गठबन्धन एक भएर अघि बढ्ला ?

काठमाडौं, १९ फागुन – माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् । बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा...

गठबन्धनमा संकट

प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट माओवादी केन्द्र संसद्मा प्रवेश पाएको...

गठबन्धनको बैठकबाट बाहिरिए प्रचण्ड-माधव

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन दलको बैठकबाट बाहिरिएका छन्। बैठक सुरु भएको केहीबेरमै दुवै जना बैठक स्थलबाट बाहिरिएका हुन्। गठबन्धन...