एमसीसीले पासले गठबन्धन बनाएर चुनावमा जाने वातावरण बन्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी परियोजना एमसीसी पास भएसँगै निवार्चनमा गठबन्धनका दल मिलेर जाने वातारण बनेको बताएका छन् ।

यही वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका दल मिलेर जाने वातावरण एमसीसीले गरेको बताएका हुन् । आज शुक्रबारबाट सुरु भएको माआवादीको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

साथै आजको बैठकमा अवरुद्ध संसद हल गर्ने विषयमा समेत छलफल भएको बताएका छन् ।