फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा...

पेट्रोलको मूल्य बढ्यो ह्वात्तै, परे जनता तनावमा

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो...

चैत्र १६ गतेदेखि सर्वसाधारणका लागि आईपिओ जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौँ, ८ चैत -बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड...

निर्यातमा ऐतिहासिक कीर्तिमान

काठमाडौं । मुलुकको निर्यात व्यापारमा यसपालि ऐतिहासिक रेकर्ड नै कायम भएको छ । चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ...

सात महिनामा बिदेशबाट सात अर्बको फलफूल आयात, सबा ३ अर्बको मात्र स्याउ

काठमाडौैँ, ५ चैत-चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलपूmलको आयात अकासिएको छ । सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र...

पैसा कहाँ हरायो भनेर खोज्दै छु : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन्। शुक्रबार नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवमा उनले पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको...

‘पैसा कहाँ हराइरहेको छ ? सिरानमुनी वा ओछ्यानमुनी ? म खोज्दैछु’, अर्थमन्त्री जनादर्न शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण बजारमा तरलता अभाव सृजना भएको बताएका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री शर्माले व्यक्तिले संस्थाले घरमै पैसा...

पेट्रोल डिजेल र ग्याँसको भाउ बढ्यो : अब पेट्रोलको नयाँ मुल्य १ सय ८२ रुपैयाँ ८१ पैसा

काठमाडौं : फेरि पनि पेट्रोलको मूल्यमा भारी वृद्धि गर्ने सरकारले तयारी गरेको छ । पछिल्लो समय रुस–युक्रेन यु द्धको असर नेपाली उपभोग्य वस्तुमा पर्ने देखिएपछि पेट्रोलियम पदार्थको मूल्य पनि बढ्न गएको हो...

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २ चैत – इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य...

युद्धको बहानामा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गरिएको प्रति आपत्ति

 रुस-युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेललगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाउँदै जिल्लास्थित उपभोक्ता जागरण अभियानले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ। अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको...