कोरियाबाट फर्किएका बुवा र एमएससी गर्दै गरेका छोरा एकसाथ म्यादीमा

काठमाडौ । साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा...

भिरबाट लडेर एक वृद्धको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द...

देहत्याग गर्ने मनसायमा सन्दीप !

सन्दीप लामिछानेले आफुसँग भएको सबै उर्जा गुमाएका छन् । उनी जिन्दगी सँग हारिसकेका छन् । उनले आफु जिन्दगी जिउन नचाहने र देह त्याग गर्ने मोडमा पुगिसकेको जानकारी दिएका छन् । सन्दीप लामिछाने...

ओली सरकार हुँदा लुट्न सके लुट भनेर घोक्रो फुलाउने गाइने देउवा सरकार हुँदा कता ?- मुकुन्दे

काठमाडौं । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई गाली र सुझाव दिने तथा खरो प्रतिक्रिया दिने मुकुन्द घिमिरे (मुकुन्दे)ले गायक पशुपति शर्मा कता हराएको भन्दै प्रश्न गरेका...

बझाङमा जीप दुर्घटनामा परी ११ वर्षीय प्रचण्ड खड्कासहित छ जनाको मृत्यु

बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप...

चर्चित र्‍यापर भिटेनको मनमा के चल्दैछ ? किन सामाजिक संजालबाट टाढा हुन् खोज्दै छन् ?

चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’लाई माया गर्ने फ्यान मात्रै होइन, मन नपराउने र ‘हेट’ नै गर्ने पनि छन् । केही समय अगाडि उनले जापानमा कन्सर्ट गरेका थिए। उक्त कन्सर्टमा उनले आफ्नो टाउकोमा...

टुकुचाको भत्काएको जमिन भासिन थाल्यो ,बालेनलाई थपियो चुनौती

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई टुकुचा उत्खननको विवाद सल्ट्याउने चुनौती थपिएको छ । टुकुचा आसपासका घरधनीहरूले उच्च अदालत पाटनमा रिट दायर गरेपछि उत्खनन अभियान अलपत्र पर्दा बालेनले आलोचना खेप्नु...

सन्दीप प्रकरण : बयान गरेको कुरा र सीसीटीभीमा देखिएको दृश्य एउटै, अब के होला ?

क्रिकेटर सन्दीप लामिछानेको ब’यान सकिएको छ । उनीसँग सरकारी वकिलको कार्यालयले लिएको ब’यान सकिएको हो। लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रा’तिमा सँगै बसेको स्वीकारेका छन् । उनले ब’ला त्कार भने...

‘मन भएर एउटै कोठामा बसेको होइन, बाध्यताले बसेको हुँ’ -सन्दीप लामिछाने

काठमाडौँ – बला-त्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग सरकारी वकिलको कार्यालयले लिएको बयान सकिएको छ । सन्दीपले आफू काठमाडौंको होटलमा पीडित भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै...

जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका रोशनी र शरदको शव पोष्टमर्टमका लागि यस्ताे गरिदै

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर-किशोरीको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने भएको छ। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको...