छोरा प्रकाशको अभाब हुन् न दिन प्रचण्डले बनाउने भए आफ्नै बुहारीलाई मन्त्री !कुन मन्त्रालय सम्हाल्दै ?पढ्नुहोस

काठमाडौं । वाम गठबन्धनमा रहेको माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले...

छोराको ‘बर्थ डे’ मनाउन पुगेका ओलीका बुबा बालुवाटारमै अलपत्र !

काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं बर्थ डे । हिजो राती नै बालकोटस्थित घरमा केक काटेर जन्मदिन मनाएका ओलीले आज बिहान बालुवाटारमा अर्काे केक काटेर बर्थ डे मनाएका छन्...

चम्किलो भाग्य बोकेका मूख्यमन्त्रीहरु!कुन प्रदेशका मूख्यमन्त्री कस्ता ? (भिडियो रिपोर्ट)

मुलुकका सात वटै प्रदेशले मूख्यमन्त्री पाएको छ । प्रदेश नं २ मा संघीय समाजवादी फोरम, ६ र ७ मा माओवादी केन्द्र र बाँकी चारवटामा एमालेका नेताहरुले मूख्यमन्त्रीको रुपमा सपथ खाएका छन् ।...

पुच्छरमा झुण्ड्याएर ल्याईन्छ काठमाडौंमा भैसी (भिडियो रिपोर्ट)

काठमाडौं उपत्यकामा राँगा भैसी किन भित्राइन्छ ? एउटै जवाफ हो, मासुकालागी । राँगा–भैसी सम्बन्धी यो सवाल जवाफ तपाईं हामी कसैकालागी पनि नयाँ नलाग्न सक्छ । तर काठमाडौंमा कसरी ल्याईन्छ, राँगा–भैसी भन्ने दृश्य...

बालुवाटारमा प्रधानमन्त्रीको ‘बर्थ डे’ पार्टी, छचल्कियो ओली दम्पतीको मायाप्रेम (भिडियो रिपोर्ट)

काठमाडौँ  । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा ‘फुटबल केक’ काटेर जन्मदिन मनाएका छन् । ओलीले मन्त्रिपरिषद बैठक लगतै केक काटेर उपस्थित नेताहरुलाई ख्वाएका हुन् । ओलीको बर्थ डे केक खान भारतीय राजदुत,...

चर्चित मोडल करिश्मा भन्छिन्–‘सबैको माया पाएर मख्ख छु’ (भिडियो सहित)

छोटो समयमा सोचे भन्दा धेरै चर्चा बटुल्न सफल मोडल करिश्मा ढकाल करिश्मा ढकाल आफुलाई दर्शक श्रोताले सोचे भन्दा धेरै माया पाउदा आफु मख्ख भएको बताउछिन् । ओके नेपालको लोकप्रिय प्रस्तुती छुच्ची नानी...

यी हुन् पछिल्लो समय भएका नेपालका ६ इन्काउन्टर !अब को को छन प्रहरीको निशानामा?(हेर्नुहोस)

गुण्डागर्दी तथा अपराधमा संलग्नलाई प्रहरीले इन्काउन्टर गर्दै आएको छ । इन्काउन्टर गर्ने प्रहरीभित्रको विश्वव्यापी मान्यता हो । पक्राउ गर्न खोज्दा वा आफुमाथि जाईलाग्दा प्रहरीले जवाफी कारवाही गर्ने गरेको छ । नेपाल प्रहरीले...

हाम्रो नाममा डेढ लाख खानेले माफि माग्दै पैसा फिर्ता गरे । प्रहरीलाई थकाउने चोरको कथा !!

एउटा गजबको चोरको कथा जसले चोरीलाई आफ्नो ब्यवसाय बनाएको छ। अर्को ठग जस्ले हाम्रो नाममा १लाख ५० हजार खाएको देखाएको २४ घन्टा भित्र माफी सहित यसरी पैसा फिर्ता भिडियो !!! SIDHA KURA...

मनोजको अगाडी छात्तिमा प्वाल नै प्वाल, भाग्दै गरेको मान्छेलाई कसरी लाग्यो अगाडी गोली ? (भिडियो)

हिजो गुण्डा नाईके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए । केही दिन अगाडी भारतमा पक्राउ गरिएको समाचार आएको थियो तर इन्काउन्टर गरेपछि प्रहरीले जम्काभेटमा मारिएको बताएको छ । गोली लाग्दा पनि पुन भाग्न...

शिल्पा र पुष्पको जोडीले गीत गाउदै आफ्नो निकटता देखाउदा सबै छक्क ( भिडियो सहित )

यहि फागुन २५ गते बाट नेपाल भरि प्रदसनमा आउन लागेको नेपाली मुभी मङ्गलमको प्रचार प्रसार तिब्र पारिएको छ . प्रचार प्रसारकै क्रममा गरिएको कुराकानी यहा समाबेस गरिएको छ . फिल्म ‘मंगलम’ को...