चर्चित मोडल करिश्मा भन्छिन्–‘सबैको माया पाएर मख्ख छु’ (भिडियो सहित)

छोटो समयमा सोचे भन्दा धेरै चर्चा बटुल्न सफल मोडल करिश्मा ढकाल करिश्मा ढकाल आफुलाई दर्शक श्रोताले सोचे भन्दा धेरै माया पाउदा आफु मख्ख भएको बताउछिन् । ओके नेपालको लोकप्रिय प्रस्तुती छुच्ची नानी शो.मा कुराकानी गदैै आफ्नो परिवारबाट राम्रो साथ पाएको हुनाले आज यो स्थान सम्म आएको कुरा पनि बताइन् । सानै बाट अलि धेरै नखरा पार्ने बानी भएकोले अहिले म्युजिक भिडियोमा एक्सप्रेशन राम्रो आएको बताउदौ कुराकानी कै क्रममा उनले केही अभिनय पनि गरेर देखाइन् । आफुले गरेको काममा सन्तुष्ट भएको र अव छिट्टै ठुलो पर्दामा पनि काम गर्ने सोच भएको उनले बताइन । यतिबेलाकी चर्चित मोडल करिश्मा ढकाल संग गरिएको रमाइलो कुराकानी हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।