चर्चित दोहोरी गायक खेम सेन्चुरी र सारिका केसीको बिहेको चर्चा, प्रेमीको नाम लिदा लजाइन् सारिका (भिडियोसहित)

तेस्रो एपिक नेपाल म्युजीक अवार्ड भक्तपुरको बोडेमा सम्पन्न भएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका कलाकार तथा प्राविधिकहरुलाई दिइने यसअवार्डको यसबर्षको संस्करणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सहकार्य गरेको थियो । सोहि...

गायक राजु लामाको ‘मायालु’ सार्वजनिक (भिडियो हेर्नुहोस् )

काठमाडौं / गायक राजु लामाको र अलिशा शर्माको स्वरमा “मायालु” बोलको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालका प्रतिस्पर्धि अलिशा बाहिरिने बेला कोच लामाले सँगै गीत गाउने बाचा...

चर्चित गायिका कमला घिमिरे र अमृत सापकोटाको ‘धनगढिको बसमा’ गीतले युटुबमा तहल्का मच्चायो (भिडियो सहित)

काठमान्डौ- दोहोरी गायक अमृत सापकाेटा र कमला घिमिरेलाई न चिन्ने सायद कोई छैनन्’ होला, भाईरल हुँदाको समय कमला र अमृत सापकोटा एउटै स्टेज जादा खेरी दर्शक हरु रमेको पनि धेरै देख्न पाईन्थ्यो, तेस्तै...

प्रेमकथामा आधारित चलचित्र ‘बर एण्ड बधु’ मा अभिनेत्री आँचलले अभिनय गर्ने पक्का

काठमाडौं । चलचित्र ‘बर एण्ड बधु’ मा अभिनेत्री आँचल शर्माले काम गर्ने पक्का भएको छ । निर्देशक तथा निर्माता मिलन चाम्स राईले उक्त चलचित्रका लागि आँचललाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका...

हिट चलचित्र ‘पुष्पा’कै कारण अभिनेता अल्लु अर्जुनको ट्विटरमा फलोअर्सको संख्या ह्वात्तै बढ्यो

साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार अल्लु अर्जुनले फिल्म ‘पुष्पा’ समाहित गरेर आफ्नो करियरमा फड्को मारेका छन् । अल्लु अर्जुन यो फिल्मका कारण भारतका चर्चित स्टार बनेका छन् । यो फिल्मको कारण पनि अभिनेताको...