चर्चित गायिका कमला घिमिरे र अमृत सापकोटाको ‘धनगढिको बसमा’ गीतले युटुबमा तहल्का मच्चायो (भिडियो सहित)

काठमान्डौ- दोहोरी गायक अमृत सापकाेटा र कमला घिमिरेलाई न चिन्ने सायद कोई छैनन्’ होला, भाईरल हुँदाको समय कमला र अमृत सापकोटा एउटै स्टेज जादा खेरी दर्शक हरु रमेको पनि धेरै देख्न पाईन्थ्यो, तेस्तै गरेर पछिल्लो समय अमृत र कमला घिमिरेको धनगढीको बसले निकै नै चर्चा पाएको पनि देख्न सकिन्छ,

अहिले उक्त गीत करोड क्लब क्रस गरेको सुखद समयमा उनिहरु फेरी सँगइ अन्तर्बातामा देखियका छन्’, पछिल्लो समय अमृत सापकोटा र कमला घिमिरेको बोल्चाल बन्द भएको भन्ने पनि सामाजिक सन्जालमा हल्ला  चलेको थियो आमा सँगइ काठमान्डौ आएकी कमला घिमिरे ले पनि अमृत दाई र मेरो तेस्तो केई भएको छैन भन्ने स्प्रस्ट पारेकी छ्न्,

तेस्तै आमालाई पत्रकारले अमृत जीलाई हजुरले कसरी हेर्नु हुन्छ भन्दा कमलाकी आमाले अमृत सर मेरो छोरिको अभिभाबक हुन पनि भनेका छ्न ।

अब आउनुस उहा हरु सङ्ग गरिएको रमाईलो कुराकानी हेरौ :