![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2022/12/bhagwan_bhandari_Y2iudWOzHl.jpeg?resize=943%2C616&ssl=1)
भगवान भण्डारी भन्छन् – अग्रजहरू नै छाडा दोहोरी गाइराखेका छन्, अनुजहरूसँग के गुनासो गर्नु !
गीतसङ्गीतमा विकृति भित्रिएको गुनासो हुन थालेको लामो समय भइसकेको छ । विशेष तः दोहोरी गीतको क्षेत्रमा यो गुनासो अझ बढी सुन्ने गरिएको छ । अझ, पछिल्लो समय युट्युबमा सार्वजनिक हुने लाइभ दोहोरीहरु...