अल बिदा लेखेर हिडेका हाकिम सिसी टिभीमा देखिन्छन्, सेतीमा भेटिदैनन् (भिडियो)

पोखरा- पोखरा महानगरपालिकाका सामाजिक विकास अधिकृत ओमराज पौडेल गत असार ९ गतेदेखि सम्पर्कविहीन भए । घरमा मोबाईल, सुनका गरगहना र श्रीमतिको नाममा अलबिदा लेखेर हराएका पौडेल अहिले सम्म भेटिएका छैनन् । पोखराको...

अदालतमै भेटियो बिजुली बिना चल्ने युरोगार्ड, युरोगार्डको पानी पनि उमालेर खान्छन् कर्मचारी, सेवाग्राहीलाई धमिलो लेउ लागेको पानी (भिडियो)

न्यायको मन्दिर भनेर चिनिने अदालत, आफैले अन्याय गरिरेको छ भन्दा तपाईलाई पत्यार नलाग्ला । हो, कास्की जिल्ला अदालतले सेवाग्राहीलाई खानेपानीको समेत व्यवस्था गर्न सकेको छैन । कर्मचारीहरु गाडीका गाडी खानेपानीको जार मगाएर...

श्रीमतीलाई अलबिदा लेखेर हाकिम बेपत्ता, सेतीमा हाम्फालेको आशंका (भिडियो रिपोर्ट)

पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको हप्तादिनपछि उनले परिवारको नाममा लेखेको अन्तिम पत्र सार्वजनिक भएको छ । महानरपालिकाले जिल्ला प्रहरीको रोहबरमा पत्र सार्वजनिक गरेको थियो । पौडेलले घर छाड्नु अघि...

बन्ला त बोल माया २ ? प्रकाश सपुतले यस्तो खुलासा गरे (अन्तरवार्ता)

बोलमाया गीतका सर्जक तथा गायक प्रकाश सपुतले बोलमाया गीतको दोस्रो भाग तत्कान नआउने बताएका छन् । उनले भनेका छन् बोलमाया गीतको भिडियो आफैमा पूर्ण छ । यसलाई अब कसरी दोस्रो भागको रुपमा...

यस्तो पनि हुन्छ ? मेस्सीलाई सुन्नै नसकिने गाली, अर्जेन्टिनाको हारमा नेपाली फ्यानको रुवाबासी (भिडियो)

बिश्वकप उचाल्ने सपना सहित रसिया पुगेको अर्जेन्टिनाको सपना फ्रान्सले चकनाचुर बनाए पछि नेपाली फ्यानहरुको रुवाबासी चलेको छ । अन्तिम ८ को लागी भएको प्रतिष्प्रर्धामा अर्जेन्टिना फ्रान्ससंग ४–३ ले पराजित भयो । पराजित...

विश्वकप फूटबलको अन्तिम १६ मा कुन–कुन देश पुगे ? कस्को प्रतिष्प्रधी कुन ? (भिडियो)

विश्वकप फूटबलको समुह चरणका खेलहरु सकिएको छ । शनिबारबाट अन्तिम १६ का टिमहरु अन्तिम ८ का लागी भिड्नेछन् । पूर्व बिजेता जर्मनी समुह चरणबाटै बाहिरिएको छ भने एसीयाली मुलुक जापान भने फेयर...

पोखरामा भयो यस्तो १५ असार मेला, हिलाम्मे युवतीहरुको यस्तो रुप (भिडियो)

मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त छन् । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने...

अशोक दर्जि बने फेवा तालको डुङ्गा चालक, टंकले भने अब अर्को अशोक जन्माउँछु (भिडियो)

अशोक दर्जि पहिलो पटक पोखरा आए । पोखराको मालेपाटनमा भईरहेको मालेपाटन सांस्कृतीक कार्याक्रममा सहभागी हुन टंक बुढाथोकी,उनका छोरा एआर बुढाथोकी र अशोक दर्र्जि पोखरा आएका हुन् । पोखरा आएपछि फेवाताल नघुमी जान...

पोखरालाई काठ्माण्डौंको पोखरा हो भन्दै अशोक दर्जीले मर्ने गरि हसाए (भिडियो)

अशोक दर्जी कार्यक्रमको शिलसीलामा पोखरा आए । पोखरा प्लेनबाट आएका उनी पोखरा बिमानस्थलमा झरेपछि काठ्माण्डौंको पोखरा हो भनेर टंक बुढाथोकीलाई सोथे । यो कुरा टंक बुढाथोकीले खुलासा गरे जति बेला टंक बुढाथोकी,...

गीत गाउँदा गाउँदै अशोक दर्जीले हसाए, दर्जीको गीतले तात्यो पोखरा (भिडियो)

पछिल्लो समय निकै भाईरल बनेका बाल गायक अशोक दर्जी कार्यक्रममा भाग लिन पोखरा आए । पोखरामा जारी मालेपाटन मेलामा अशोक दर्जीसंगै टंक बुढाथोकी र बुढाथोकीका छोरा पनि थिए । पहिलो पटक पोखरा...