विश्वकप फूटबलको अन्तिम १६ मा कुन–कुन देश पुगे ? कस्को प्रतिष्प्रधी कुन ? (भिडियो)

विश्वकप फूटबलको समुह चरणका खेलहरु सकिएको छ । शनिबारबाट अन्तिम १६ का टिमहरु अन्तिम ८ का लागी भिड्नेछन् । पूर्व बिजेता जर्मनी समुह चरणबाटै बाहिरिएको छ भने एसीयाली मुलुक जापान भने फेयर खेलेकोमा अन्तिम १६ का स्थान पाएको छ । शनिबार अर्जेन्टिना र फ्रान्स साथै उरुग्वे र पोर्चुगल भिड्न छन् । समुह एको बिजेता उरुग्वेले समुह बीको उपबिजेता पोर्चुगलको सामना गर्ने छ । हेरौं कुन, कुन देशले कुन देशको सामना गर्नेछन् ?