पोखरालाई काठ्माण्डौंको पोखरा हो भन्दै अशोक दर्जीले मर्ने गरि हसाए (भिडियो)

अशोक दर्जी कार्यक्रमको शिलसीलामा पोखरा आए । पोखरा प्लेनबाट आएका उनी पोखरा बिमानस्थलमा झरेपछि काठ्माण्डौंको पोखरा हो भनेर टंक बुढाथोकीलाई सोथे । यो कुरा टंक बुढाथोकीले खुलासा गरे जति बेला टंक बुढाथोकी, एआर बुढाथोकी र अशोक दर्जी स्टेज चढे ।
पोखरामो मालेपाटनमा जारी मालेपाट सांगीतिक मेलामा आफ्नो प्रस्तुती राख्न अशोक दर्जी, टंक बुढाथोकी र उनका छोरा एआर बुढाथोकी आएका थिए । मन बिनाको धन ठूलोकी भन्ने गीत सहित दर्जन गीत अशोक र टंक साथै एआर मिलेर गाए । दर्शकको घूइँचोमा उनीहरुको प्रस्तुतीले पोखरेली दर्शक झुमेका थिए ।