एक महिना अघी देखी हराईरहेकी बाग्लुङकी सुरक्षा शर्मा चितवनको सौराहामा भेटीइन 

गैंडाकोट, २४ भदौ – कावासोती बाट गत साउन २० गतेदेखि हराईरहेकी बाग्लुङकी सुरक्षा शर्मा भेटिएकी छन। उनलाई नवलपुर प्रहरीले चितवनमा फेला पारेको हो । उनी कावासोती फलफूल चोकबाट हराइएकी थिइन । १८...