नेपालकै पहिलो ब्रम्हकुमारी सिस्टर प्रनिता गुरुङको मेलबर्नमा कार्यक्रम

जनवरी १२, ब्रन्सविक, मेलबर्न: नेपालकै पहिलो ब्रम्हकुमारी एबं पश्चिम नेपालको ब्रम्हकुमारीका निर्देशक सिस्टर प्रनिता गुरुङले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित “Discovering My True Potential and My Roles” कार्यक्रममा प्रबचन दिने क्रममा कसैबाट...

मन्त्री नातालिए हटचिनसद्धारा मेलबर्नमा महिला संघर्ष र सफलता बिषयमा केन्द्रित पुस्तक बिमोचन

मेलबर्नमा मूलत: महिला सशक्तिकरण केन्द्रित हरेक कार्यक्रम फरक, प्रभावकारी र समुदायमा आधारित तवरबाट गर्ने भएका कारण छुट्टै पहिचान कायम गर्न सफल दिदी-बहिनी समाज भिक्टोरियाले नेपालबाट अस्ट्रेलिया आएर भोग्न परेका समस्या, संघर्ष र...

अमेरिकन आइडल रनरअप आर्थर गन लुम्बिनी-कपिलवस्तु विस्व अभियानका सांस्कृतिक दूत

५ नोभेम्बर, मेलबर्न: Maven Entertainment र S-Events & Multimedia द्धारा संयुक्त रुपमा ६ नोभेम्बरमा मेलबर्नको 170 Russell Street मा आयोजना गर्न लागिएको MAVEN NIGHT Feat. ARTHUR GUNN (American Idol 2020 – Runner-Up)...

भिक्टोरियामा पहिलो नेपाली मन्दिर बनेको शहर बेन्डिगोमा पहिलो तीज

बेन्डिगो, अस्ट्रेलिया: २.५ मिटर अग्लो विस्वकै सबैभन्दा ठूलो रत्न गुणस्तरको सबैभन्दा महंगो वुद्ध मूर्ति राखिएको The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु...

हर्कराज सम्पाङ: पत्याइएकाहरु लत्याइएर नपत्याइएकाद्धारा ऐतिहासिक चुनाव परिणाम दिने ब्यक्ति

२०७६ सालको स्थानीय तह उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका हर्क सम्पाङले जम्मा ४२२ मत पाएकोमा अहिले २० हजार ८२१ मतसहित विजयी भए । लाखौंको भिडभाड र भडकिलो चुनाव प्रचार प्रसारको साथ पाउनेलाई नभएर...

अस्ट्रेलियाको वुद्ध जयन्तिमा वुद्ध जन्मस्थलसम्बन्धी दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित

अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अबस्थित The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु भएकोले आफ्नी दिबंगत छोरीको संझनामा उमेश श्रेष्ठ र जेस्मिन...

अष्ट्रेलियाको नर्थ सिड्नी काउन्सिलर चुनावको काउन्सिलर पदमा अन्जना बस्नेतको उम्मेदवारी

पछिल्लो समय प्रबासमा रहेका नेपालीहरूले कर्मभूमिको मूल राजनितिमा पनि आफ्नो संलग्नता बढाउने क्रममा डिसेम्बर ४ तारिखमा अष्ट्रेलियाको न्यु साउथ वेल्समा हुन लागेको स्थानिय निकायको निर्वाचनमा अन्जना बस्नेत कार्कीले नर्थ सिड्नी काउन्सिलमा आफ्नो...

मेलबर्नमा ॐ ध्वनी उच्चारणका साथ म्ह: पूजा, मन्दिर र नेपाली स्कूलका लागि देउसी भैलो

भब्य रुपमा मनाउने तयारीका बिपरित अस्ट्रेलियाको भिक्टोरिया सरकारले कोभिड अवस्थाका कारण कायम गरेको नियमभित्र रहेर मनाउनुपर्ने बाध्यताका कारण बिगत छ: बर्षदेखि बिभिन्न किसिमले मनाउँदै आएको म्ह: पूजालाई थोरैको उपस्थितिमा तर ॐ ध्वनी...

सुन्तलाजन्य फलफूलको बोक्राको उत्पादनलाई विस्व बजारमा लैजाने तयारीमा डा. प्रतिभा पाण्डे

युनेस्को अन्तर्गत इटलीमा मुख्यालय रहेको Organisation of Women Science in Developing World (OWSD) ले विकान्सोमुख देशका महिला वैज्ञानिकलाई अनुसन्धानका लागि ५० हजार अमेरिकी डलर (५९ लाख रुपैयाँ) को प्रतिष्ठित ‘Early Carrier Fellowship’...

विस्वभर फैलाउने योजना अनुरुप नेपाली गोल्डस्टार जुत्ता अमेरिकी बजारमा

नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताले नेपालपछि भारत, अष्ट्रेलिया, जापान र कतारमा ठूलो चर्चा प्राप्त गरेपस्चात अब अमेरिकी बजारमा बिक्री बितरणका लागि किरण सुज म्यानुफ्याक्चरर्सले सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमेरिकामा आधिकारिक वितरक...