काठमाडौंको बालाजुमा एकको मृत्यु, गोंगबु घटनाका ९ जना पुर्पक्षको लागि थुनामा

माघ १३, काठमाडौँ | काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु...

” सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न नपाउँने”- गृहमन्त्रालय

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

प्रहरी छापा, यस्तो अवस्थामा पक्राउ परे गोकुल, चन्चला र मनमाया

१३ माघ, काठमाडाैँ । काभ्रे प्रहरीले बनेपा नगरपालिकाको विभिन्न होटलमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले होटलमा छाप मारी अनैतिक गतिविधि गराउने ३ जना सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ...

निजामती कर्मचारी, सेना, पुलिस, शिक्षक लगायतलाई खुसीको खवर !

काठमाडौँ, १३;माघ – सरकारी कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा पाँच प्रतिशत मात्र कर लाग्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत मङ्सिर २१ गते गरेको फैसलाको हिजो...

किन बढेन नेपालको जनसंख्या ?

काठमाण्डौ – २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको...

जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारको निर्देशन

जनकपुरधाम, १३ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद...

निर्वाचनबारे दोहोरो मारमा देउवा : काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने या सार्ने भन्नेबारे निर्णय लिन सकिरहेका छैनन् । पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई गठबन्धनकै केही घटकले वैशाखमा स्थानीय तहको निर्वाचन नगराउन...

एकैदिन १५ जनाको मृत्यु, थपिए ८ हजार १७ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जना कोभिड १९ संक्रमित थपिएका छन् । २१ हजार ८०८ नमुनामा परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थपिए ३ हजार १४३ संक्रमित

  काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार १४३ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ जना संक्रमित थपिएका हुन् ।