बलिउड आइटम गर्ल मलाइका अरोराले काठमाडौंमा हुने ज्वेलरी फेसन रनवेमा फेसनको जादू छर्ने

काठमाडौं -बलिउड आइटम गर्ल मलाइका अरोरा काठमाडौं आउने भएकी छन् । पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने फेसन रनवेमा मलाइकाले फेसनको जादू छर्नका लागि काठमाडौं आउने भएकी हुन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३ को शो स्टपरको रुपमा मलाइका काठमाडौं आउन लागेकी हुन् ।

बलिउडकै फेसन क्विनका रुपमा परिचय बनाएकी मलाइकाको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् । फेसन रनवेमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ ।

अर्जुन कपुरसँगको प्रेम सम्बन्धले चर्चामा रहेकी मलाइका केही दिन पहिले पूर्व पतिसँग डिनरका लागिसँगै गएपछि थप चर्चामा आएकी थिइन् । यसो त मलाइकाले अब छिट्टै अर्जुन कपुरसँग बिहे गर्न लागेको खबर पनि बाहिर आएको छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ,

महिला कर्मचारीलाई हाकिमले मोबाईलमा अश्ली`ल म्यासेज पठाउदा-अफिसमै भेटे रामधुलाई (भिडियो) हाकिमको व्यवहारले हैरान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले रामधु’लाइ कु’टेकी हुन्

घ’ट’ना हेलोङजियाङ प्रान्तको भएको ब|ताइएको छ । भिडियोमा यी महिलाले लगातार हाकिम`लाई कु`ट्छिन् र ती हाकिम आफ्नो कुर्सीमै बसेर आफू|लाई बचाउने प्रयास गरिर`हन्छिन् ।महिलाले हाकि|मको मुखमा पानी फ्याँ’किदिन्छिन् र त्यहाँ भएका किताबले पनि हाकिमको मुखमा हान्छिन् ।

द हिलमा प्रका`शित एक रिपोर्टअनुसार महिला`ले आफू|लाई हाकिमले ३ पटक अ’श्लील म्यासे|ज पठाएको बताएकी छिन् ।उनका अनुसार ती हाकिम अ`फिसमा अरु कर्म`चारीसँग पनि फ्लर्ट गर्थे ।

रिपोर्टका अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । घ’ट’नापछि उनलाई ब`र्खास्त गरिएको छ ।

सिन्ह्वाको रिपोर्ट`अनुसार जाँचपछि ती व्यक्ति`लाई दो’षी पाइएको छ । उनी गैर अनुशा`सित व्यक्ति भएको र उनले आफ्ना सीमा बिर्सिने गरेको ठहर गर्दै यो घ’ट’नापछि उनलाई ब|र्खास्त गरि`एको छ ।