हलो जोत्ने जुवाको हल्लुण कपी गरेर फिफाको लोगो बनाएको ओलिको दाबी

नेपाली हल्लुड र fifa 2022 world cup को लोगो मिल्दो जुल्दो रहेको नेपालीहरुको बुझाई छ ! यसो हेर्दा नेपाली छालाको गोरु जोत्नको लागि जुवामा प्रयोग गरिने हल्लुड र fifa world cup ko लोगो उस्तै उस्तै रहेको मा यसलाई संयोग मात्रै मान्य हुने छ । किन कि फिफाले आफ्नो तरिका बाट लोगो बनाउने क्रममा नेपाली हल्लुड संग मेल खान गएको थियो ।

यस बिषय बारे लियेर fifa world cup लाई कुनै किसिमको नराम्रो टिप्पणी लिन हुदैन् । यो पनि करिब ५ बर्ष देखि अलपत्र रहेको भरतपुर महानगर स्थित कचपचे चोक देखि धर्मचोक हुदै बेलचोक सम्मको सडक काम अहिले तिब्र गतिमा चलेको छ । रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न फिल्डमै उत्रिएका थिए ।

लामिछाने आएर ठेकदारलाई छिटो काम सक्न सचेत गराएपछि अहिले तिब्र गतिमा काम सुरु भएको छ । सभापति लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई आफ्नै मुखबाट माइकमा बोल्न लगाएर आइतबारदेखि नै काम गराउने प्रतिवद्धता गराएपछि धमाधम काम सुरु भएको हो ।

यो मंसिर भित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाई भएको हो अब हुँदैन’–थपलियाले भने । यो सडकको काम सम्पन्न नहुदा स्थानीयबासि आक्रोसित बनेका थिए । उनीहरु पटक पटक आन्दोलन गरेर मेयर सम्म पुग्दा पनि उक्त सडकको काम हुन् सकेन । लामिछानेले ठेकदार कम्पनिलाई केहि सहयोग चाहिने भए आफुले गर्ने पनि बताएका छन ।

यस्तै भरतपुर महानगरपालिकाकि मेयर रेणु दहालले भने ठेकदारलाई काम सक्न बारम्बार आग्रहगर्दा पनि ठेकदारले वेवास्था गरेको बताएकी थिइन् । महानगरीय रिंग रोड तथा लिंक रोडको प्याकेज नं २ अन्तर्गत सुरु गरिएको सो सडकको मर्मतको कार्य २०७७ आषाढ मसान्तभित्रै सक्नुपर्ने भए पनि कोरोना महामारीका कारण सरकारले नै ठेकेदारलाई २०७७ पुस मसान्तसम्म म्याद थप गरेको थियो ।

तर पनि ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गरिदिँदा सडकको मर्मत कार्य कहिले सकिने हो भन्ने अझै अन्यौल छाएको छ ।