धर्ती माताको ड’रलाग्दो भबिस्यवाणी रबि लामिछाने र बालेन शाह , दुबैको ज्यान खतरामा (हेर्नुस भिडियो)

केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।

अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।धर्ती माताले भनिन् ।रबि लामिछाने र बालेन शाह बारे धर्ती माताको ड”रलाग्दो भबिस्यवाणी दुबैको ज्या न खतरामा जुनसुकै बेला जे नि हुन सक्ने विचरा भिडियो हेर्नुस् ।