सन्दीप प्रकरणमा रिमा विश्वकर्माले मुख खोलिन् , लेखिन् यस्तो स्टाटस (स्टाटस सहित)

क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालो’सूचीमा राखेको विषयले यति बेला चर्चा पाउको छ ।

यस विषयमा धेरैले आफ्ना तर्क विर्तक प्रस्तुत गडरिरहेका छन् । प्रहरी अनु’सन्धानमा रहेका क्रिकेटर सन्दीप लामि’छानेलाई विभागले कालोसूचीमा राखेपछि नायिका’हरुले पनि मुख खोल्न थालेका छन् ।

त्यस्तैमा नायिका तथा टिभी प्रस्तोता रिमा विश्व’कर्माले प्रश्न उठाएकी छन् । एउटा अन्त’र्राष्ट्रिय स्तरको खेलाडीलाई दो’ष प्रमा’णित हुनु अगाडि नै यसरी कालो’सूचीमा राखिनु न्याय’पूर्ण नभएको उनको तर्क छ ।सामाजिक सञ्जा’लमा स्टाटस लेख्दै रिमाले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । दो’षी हुन् वा निर्दोष भन्ने छान’विनपछि मात्रै थाहा हुने नहुने तर्क उनको छ ।

छानविनपछि मात्रै थाहा हुने उल्लेख गर्दै दोषी ठहर भए कानून बमोजिम सजाय पाउनुपर्ने उनी बताउछिन् ।उनले लेखेकी छन् ‘अपराधिले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन ।

तर आ’रोप लगाएकै भरमा राज्यले छान’विनकै क्रममा रहेको विषयमाथि दो’षि नै भएजसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडी’लाई कालोसू’चमिा राख्नु कति’सम्म न्याय’पूर्ण छ ?’ उनले प्रश्न गरेकी छन् ।

उनको स्टा’टसमा मिश्रित प्रति’क्रियाहरु आइ’रहेका छन् । धेरैले चाहिँ रिमाको समर्थन गरेका छन् ।