यी युवतीको भिडियो टिकटकमा भाईरल, के छ त यो भिडियोमा ? (भिडियो सहित)

पछिल्लो समय निकै लोक’प्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ ।

सेन्सर टावरको पछिल्लो विव’रणमा एप्पलको एप स्टोर र गुगल’को प्लेस्टो’रबाट टिक’टक एप डाउनलोड गर्न सकिन्छ ।

टिक’टकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधि’क डाउन’लोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टा’ग्राम रहेका छन् ।

सन् २०१९ मा मात्र टि’कटकको डाउन’लोड संख्या अघि’ल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ । टिकटक डाउन’लोड गर्नेमा भारतबाट स’र्वाधिक करिब ३१ प्रतिशत योगदान छ, जहाँबाट ४६ करोड ६८ लाखले डाउन’लोड गरेका छन् ।