क्विन शिलुको बोल्ड अवतार, हेर्नुहोस् १५ तस्बिर

युट्युबबाट प्रशारणहुँदै आएको रियालिटी शो शिलु पोखरेलले घोषित भएकी छिन् ।

उनी क्विन भएपछि उनका पार्टनर किरण खाती ‘गोल्डी’ ब्लाइन्ड डेट किंग घोषित भएका थिए ।

किंग र क्विन घोषित हुदैँ उनीहरु पहिलो सिजनको विजेता बनेका हुन् । राम र नर्बदा फस्ट रनरअप भएका छन्। शिलु र गोल्डीको प्रतिस्पर्धी जोडीको रूपमा हेरिएको देवेन्द्र र मिनाको जोडी फ्लप भयो।

क्विन बनेकी सिलु समाजिक संजालमा पनि निकै सक्रिय छन् । जहाँ उनका निकै बोल्ड तस्बिर देख्न सकिन्छ । उनका बोल्ड लुक्समा फ्यान फिदा नै भएको तस्बिरमा देखिने प्रतिक्रियाबाट बुझ्न् सकिन्छ । पछिल्लो समय उनले गोल्डीसँग बिवाह गरिसकेकी छन् ।

यसैक्रममा उनी निकै बोल्ड बनेर तस्बिर सझा गरेकी छन । जहाँ उनले लेखेकी छन् मेरो पुर्व प्रेमीलाइ कसैले मेन्सन गर्देउन ।