सुरुङ युद्ध गरेर भएपनि लिपुलेक कालापानी फिर्ता गराएरै देखाउँछु: प्रचण्ड

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारत बीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन्। भारतीय जनता पार्टी (भाजपा) निकट थिंक ट्यांक ‘फाउन्डेसन फर पब्लिक अवार्नेस एन्ड पोलिसी’ (एफपि एपी) ले शनिबार नयाँ

दिल्लीमा नेपाल–भारत सम्बन्धका विषयमा आयोजना गरेको अन्तक्र्रियामा उनले इतिहा सले छाडेर गएका कति पय विषयलाई सकारात् मक हिसाबले सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।अध्यक्ष दाहालले सन् १९५० को सन्धि, सीमा समस्या तथा इपिजी रिपोर्टल गायत विषय लाई कूटनीतिक तवरले संवादका माध्यम बाट टुंग्याउनुपर्ने बताएका छन्।

भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गरेका दाहालले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गरे। भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको विदेशमन्त्री जयशंक रले बताए।

‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामासमृद्धि को चाहनामा भारत सदैव भरपर्दाे साझेदार रहनेछ,’ दाहालसँगको भेटपछि विदेशमन्त्री जयशंकरले ट्विट गर्दै भनेका छन्।

भेटघाट का क्रममा लगाइने ड्रेस र कुरा गर्ने शैलीले कूटनीतिमा ठुलो अर्थ राख्ने सम्बन्धित क्षेत्रका जानका रहरू बताउँ छन्।

दाहालसँगको भेटमा भारतीय विदेशमन्त्रीले लगाएको ड्रेसबारे नकारात्मक प्रतिक्रियाहरू आएका छन्। नेपा लका पूर्वप्रधानमन्त्री एवं सत्तारूढ एक दलका अध्यक्षस मेत रहेका दाहालसँगको भेटमा भारतीय विदेशमन्त्रीले लगाएको ड्रेसले नेपालका पूर्वप्रधानमन्त्रीको अपमान गरेको जानकारहरूले बताएका छन्।

‘अतिथिसँगको भेटमा आतिथ्य दिने मुलुकका अधिका रीले कस्तो कपडा लगाएको छ, कसरी प्रस्तुत भएको छ भन्ने कुराको कूटनीतिमा विशेष अर्थ हुन्छ। दाहालसँगको भेटमा विदेशमन्त्री जयशंकरको ड्रेस र प्रस्तुतिले अतिथि लाई खासै महत्व दिएको देखिँदैन,’

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत एक उच्च अधिकारीले भने।शनिबार नै दाहालले भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र एफपिएपीका अध्यक्ष डा. अनिर्बन गंगोलीसँग पनि भेट गरेका थिए। शनिबार नै उनले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बे्रकफास्ट बैठकपछि अखिल भारत नेपाली दूतावासमा

बे्रकफास्ट बैठकपछि अखिल भारत नेपाली एकता मञ्च का नेताकार्यकर्तासँग भेट गरेका थिए।भारत भ्रमणमा रहेका दाहालले आइतबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

उनले आइतबार नै भाजपा मुख्यालय पुगेर अध्यक्ष नाड्डासँग भेट गर्नेछन्। सो अवसरका चौथाइवाले र जयशंकर पनि सहभागी हुनेछन्। त्यसपछि उनी स्वदेश फर्किनेछन् ।