स्मृति स्नेहा इन्टरटेन्डमेन्टको प्रस्तुतिमा मौलिक तिज गित ‘साह्रै माया लाऊनी’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच स्मृति स्नेहा इन्टरटेन्डमेन्टको प्रस्तुतिमा रहेको यस बर्षको पहिलो तिज गित ‘साह्रै माया लाऊनी’ भखर्रै सार्वजनिक भएको छ । गितमा निर्माणकर्ता भने राजेन्द्र खत्री हुन् ।

सुप्रसिद्ध गायिका देवी घर्ति मगर र गायक राजन कार्किले गाएको गितमा गायक एवम् सर्जक राजन कार्किकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विनोद बाजुरालीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयस्तु दर्शाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । 

स्मृति तिमिल्सिना गुरुआमाको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा पार्वति केसी र सुमन केसीको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई  सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन् । गित Smita Sneha Entertainment अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनिः