मेयर बालेनले सार्वजनिक गरेका नीति तथा कार्यक्रमको खुलेर प्रशंसा गरे कमल थापाले, भने बालेनजी त कमालको मानिस हुँनुहुँदो रहेछ

काठमाडौं ६ असार ।

राप्रपा नेपालका अध्यक्ष नेता कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द साहले गरेको काम प्रशंसनीय भएको बताएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत काठमाडौँको समग्र विकासको निम्ति सार्वजनिक गरिएको निति तथा कार्यक्रम प्रशंसनीय भएको बताएका हुन् ।

‘ आशा आकांक्षा असिमित हुन्छन्।यो पनि,त्यो पनि भैदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो।’ उनले भनेका छन् ।

साह काठमाडौँको समग्र विकासको निम्ति प्रस्तुत् गरेको नीतिरकार्यक्रम प्रशंसनीय भएको बताएका थापाले संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो राम्रो लागेको बताएका छन् । साथै, उनले कार्यान्वयनको लागि शुभकामना समेत दिएका छन् ।

बेरोजगार युवाहरूको विदेशतिरको लर्को इ।देशको आर्थिक दुर्गतिका डरलाग्दा सूचक : बाबुराम : जनता समाजावादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले निरन्तर बढ्दो व्यापारघाटा र घट्दो विदेशी मुद्रा संचिती,ओरालोलाग्दो शेयरबजार र शेयर लगानीकर्ताहरूको अनसन, बेरोजगार युवाहरूको विदेशतिरको लर्को इ.देशको आर्थिक दुर्गतिका डरलाग्दा सूचक भएको बताएका छन् ।

यसबारे राष्ट्रिय विमर्श खैरुयसरी आउॅछ समाजवादरु भन्दै डा बाबुरामले सामाजिक सञ्जाल मार्फत भनेका छन् । निरन्तर बढ्दो व्यापारघाटा र घट्दो विदेशी मुद्रा संचिती,ओरालोलाग्दो शेयरबजार र शेयर लगानीकर्ताहरूको अनसन,अन्तर्राष्ट्रिय स्तरको फूलबारी रिसोर्टको लिलामी,बेरोजगार युवाहरूको विदेशतिरको लर्को इ।देशको आर्थिक दुर्गतिका डरलाग्दा सूचक हुन् उनले भनेका छन् ।

उनले भनेका छन्, ‘निरन्तर बढ्दो व्यापारघाटा र घट्दो विदेशी मुद्रा संचिती,ओरालोलाग्दो शेयरबजार र शेयर लगानीकर्ताहरूको अनसन,अन्तर्राष्ट्रिय स्तरको फूलबारी रिसोर्टको लिलामी,बेरोजगार युवाहरूको विदेशतिरको लर्को इ।देशको आर्थिक दुर्गतिका डरलाग्दा सूचक हुन्त!र यसवारे राष्ट्रिय विमर्श खैरुयसरी आउॅछ समाजवाद?’