इन्देणीमा दोहोरी गाएर भाईरल बनेकी नबिना केसी लामो समयपछी आमासहित मिडियामा, छत्र शाहीसंग दोहोरी गाऊदै

इन्देणीमा दोहोरी गाएर भाईरल बनेकी नबिना केसी लामो समयपछी आमासहित मिडियामा आएकी छिन् ,अब छिट्टै ईन्द्रेणी गई छत्र शाहीसंग दोहोरी गाऊने बताएकी छिन् ।