बद्री पंगेनीले पुजा पुरीलाई “का हो तिम्रो घर” भनेर सोधेपछी भयो हंगामा (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछी अर्को गर्दै गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित गायिका पुजा पुरीको नयाँ गीत “का हो तिम्रो घर” सार्वजनिक हुने भएको छ । यस गीतमा चर्चित गायक बद्री पंगेनी र चर्चित गायिका पुजा पुरीको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको शब्द / संगीत रहेको छ ।

काजिश श्रेष्ठको निर्देशन रहेको यस गीतमा राजेश घिमिरेको छायांकन, दिपक बिस्टको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रामजी खाण र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

यस गीतलाई पुजा पुरीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।