अखिल क्रान्तिकारीका ४० विधार्थी चुनावी मैदानमा उत्रिए (सुचीसहित)

काठमाडौं १८ वैशाख । नेकपा माओवादी केन्द्रको विधार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी)का विभिन्न तह र कमिटिमा रहेका ४० जना विधार्थी नेताहरु स्थानीय तह निवार्चनको चुनावी मैदानमा उत्रिएका छन् ।

देशैभर एकै दिन हुने स्थानीय तह निवाचनको लागि देशका साते प्रदेशमा विधार्थी नेताहरु चुनावी मैदानमा उत्रिएका हुन् ।

यी हुन्, सातै प्रदेशबाट चुनावी मैदानमा उत्रेका विधार्थी नेताहरु:
१ नं प्रदेश

१) प्रदेश समिति उपाध्यक्ष योगेश भट्टराई उम्मेदवार – उपाध्यक्ष मेन्छयायम गाउँपालिका तेह्रथुम

२) प्रदेश समिति उपाध्यक्ष शङ्कर तिमल्सिना उम्मेदवार -सदस्य, लिखु गाउँ पालिका वडा न. ८ ओखलढुंगा

३) प्रदेश समिति प्रमुख सचिव जिसस न्यौपाने उम्मेदवार – अध्यक्ष, बिराटनगर महानगरपालिका वडा न. ४ मोरङ्ग

४) केन्द्रिय समिति सदस्य पदम रखाल मगरउम्मेदवार -अध्यक्ष, महालक्ष्मी नगरपालिका वडा न.२ धनकुटा

५) प्रदेश समिति सदस्य अहेसान अन्सारी उम्मेदवार -अध्यक्ष, बर्जु गाउँपालिका वडा न. ५ सुनसरी

६) जिल्ला समिति सदस्य इम्रान मन्सुरीउम्मेदवार -अध्यक्ष, बर्जु गाउँपालिका वडा न. ६ सुनसरी

७) जिल्ला समिति सदस्य रेवती प्रसाद प्याकुरेल उम्मेदवार -सदस्य, इटहरी उप-महानगरपालिका वडा न. १३ सुनसरी

८) जिल्ला समिति सदस्य खगेन्द्र नेपालउम्मेदवार -सदस्य, मोलुङ गाउँपालिका वडा न.२ ओखलढुंगा

९) अखिल क्रान्तिकारी झापा उपाध्यक्ष ,अर्जुनधारा ९ को खुल्ला वडा सदस्य

१०) भुपेन्द्र कट्टेल- केन्दीय प्रतिनिधिनेचासल्यान गाउँपालिका ,सोलुखुम्बु- अध्यक्ष

मधेश प्रदेश

१) रामेश्वर यादव- जिल्ला उपाध्यक्षमहादेवा गाउँपालिका, सप्तरी- वडा अध्यक्ष ,१

२) सचिन कुशाहा- जिल्ला उपाध्यक्षगरिमाई नगरपालिका, बारा- मेयर

बागमती प्रदेश

सन्तोष चौहान – वाग्मती प्रदेश सदस्य मन्थली न .पा.-१३ रामेछाप -वडा अध्यक्ष
२-यमुना पुडासैनी-केन्द्रीय प्रतिनिधि टोखा नगरपालिका, काठमाडौँ -उपमेयर
प्रदीप तज – जिल्ला अध्यक्ष सुर्यविनायक नगरपालिका ,भक्तपुर -वडा सदस्स ,५
गण्डकी प्रदेश

१) प्रविणा अधिकारी, केन्द्रीय उपाध्यक्ष
माछापुच्छ्रे गाउँपालिका – उपप्रमुख
२) शरण बिक – जिल्ला अध्यक्ष कास्की
अन्नपूर्ण गाउँपालिका वडा नं ८ वडाध्यक्ष
३) रेशम कटुवाल – म्याग्दी रगुगंगा गाउँपालिका -३ वडा अध्यक्ष
४) तनहुँ, अरविन्द भट्टराई – केन्द्रीय सदस्य, बन्दिपुर गाउँपालिका -०४ , वडाध्यक्ष
५) स्याङ्जा ,सुसन ताम्राकार – केन्द्रीय सदस्य, वडा अध्यक्ष – वडा न १ , पुतलीबजार नगरपालिका
६) चिरिन्जिवि अधिकारी, पिएन क्याम्पस सचिव , ४ नं वडा अध्यक्ष माछापुच्छ्रे पा.

सुदूरपश्चिम प्रदेश

१) दिपक डी सी – प्रदेश अध्यक्ष, खप्तड छेडेदह गाउँपालिका -वडा,३ अध्यक्ष
२) पारश बुढा – केन्द्रीय सदस्य, त्रिवेणी नगरपालिका -वडा,६ अध्यक्ष
३) नर बहादुर बुढा -प्रदेश सदस्य, बुढीगंगा नगरपालिका – वडा सदस्य, १०
४) बिरेन्द्र बिस्ट- केन्द्रीय सदस्य, भीमदत नगरपालिका -वडा अध्यक्ष, १८
किरण अधिकारी- जिल्ला उपाध्यक्ष, आदर्श गाउँपालिका डोटी -वडा अध्यक्ष,५
रामचन्द्र रोकया – केन्द्रीय सदस्य, मास्ट गाउँपालिका बझाङ, वडा अध्यक्ष,१
७) दमन धामी – जिल्ला उपाध्यक्ष, पुर्चौडी नगरपालिका बैतडी-वडा सदस्य ४

कर्णाली प्रदेश
अम्मरराज शाही ९ अम्मरजंग- केन्द्रीय उपाध्यक्ष, हिमा गाउँपापालिका,जुम्ला अध्यक्ष
गिता शाही -कर्णाली प्रदेश सदस्य , शिवालय गाउँपालिका जाजरकोट -उपाध्यक्ष
३) चेतन गिरी निवर्तमान अध्यक्ष सल्यान शारदा नगरपालिका वडा नं 9 वडा सदस्य पदका उम्मेदवार
४) कमल बिसी अखिल क्रान्तिकारी प्रदेश कमिटि सदस्य, सदस्य भेरीगंगा नगरपालिका १३ नं वडा

लुम्विनी प्रदेश
१)केन्द्रीय सचिव -सुमन श्रेष्ठ , वडा अध्यक्ष -प्युठान नगरपालिका ३ प्युठान
२) लुम्बिनी प्रदेश अध्यक्ष- घनश्याम खरेल , वडा अध्यक्ष – चन्द्रकोट गा.पा १ गुल्मि
३) लुम्बिनी प्रदेश उपाध्यक्ष -रुपेन्द्र मल्ल , वडा अध्यक्ष – सिस्ने गा.पा ६ रुकुम
४) केन्द्रीय सदस्य निमराज खनाल , वडा अध्यक्ष – ठाकुरबाबा न.पा १ बर्दिया
५) केन्द्रीय सदस- रेशम अधिकारी , वडा अध्यक्ष – बासगढि न.पा ५ बर्दिया
६) केन्द्रीय सदस्य -हरिसचन्द्र खनाल , वडा सदस्य -कपिलवस्तु न.पा कपिलवस्तु
७) लुम्बिनी प्रदेश सदस्य भिम लुङ्गेलि , वडा सदस्य -माछागढि गा.पा ७ पाल्पा
८) जिल्ला सहसचिव -मानव विक्रम क्षेत्रि , वडा सदस्य -बर्दाघाट न.पा १२ परासि