धन्यवाद बहिनी तिमीले सत्य बोलेर पललाई बचायौ, म तिम्रो खुट्टा धोएर पानी खान्छु र ढोग्छु (भिडियो सहित)

नायक पल शाह सम,स्यामा परे देखी नै नायक जय किशन बस्नेतले खुलेर सपोर्ट गरेका छन । उनले भनेका छन पल शाहले कुनै पैसा वा पावर लगाएको भए यतिबेला सम्म जेलमा रहने थिएनन् होला भनेर पनि आफ्नो दा,बी प्रश्तुत गरेका छन् । धेरैले यतिबेला त्यी बालिका गायिकाले बयान फेरिन् भनिरहेको बेला जयकिशन भन्छन्,”बयान फेरेको होइन उनले सत्य कुरा बोलेको हो।

त्यसको लागि म बहिनीलाई भेटेर खुट्टा ढोग्न चाहन्छु।उनको अपरि,पक्वतालाई लिएर अरुले उनिमाथी खेल्ने मौका पाएको हो ।अन्ततः सत्यकै जीत हुन्छ नभन्दै जीत हुने संकेत देखिएको र अबको केही दिनपछि नै नायक पल शाह अदा,लतको निर्णय अनुसार रिहाइ हुने कुरामा आफू विश्वस्त रहेको पनि नायक बस्नेतले जानकारी दिए।