फिर्केले नेताबाट पैसा पाएपछी गाउमा बबाल … . नेताहरुको चुनाव पर्सार गर्दा गाउमा बिजोक … (भिडियोसहित)

चुनाब चिन्ह पेटीकोटको दुना लिएर भोट माग्न गाउमा सेकुरीटी गार्ड सहित हिडेका नेता फिर्केको घरमा पुगेपछी गरिव फिर्के लाइ पैसा दिन्छ अनी शुरुहुन्छ फिर्केको रमिता , बिहान बेलुका खानेकुरा सम्म नपाउने फिर्केले बाडा अध्यक्षको ऋण तिर्छ र रक्सि खान्छ , पोहिला गएकी आफ्नै श्रीमती भगेरीको सबै सम्पति किन्दिन्छु सम्म भन्छन् ।

नेपालमा स्थानीय चुनावले मावल बनाउदै गर्दा नेताहरुले कसरी भोट आफ्नो पोल्टमा पारेर राज गर्नकोलागी नहुने आश्वासन दिदै गरिब आशिक्षित जनतालाइ पैसा बाढ्छन र के कसरी गाउमा ५ बर्षमा एक पटक आएर विकासको मुल फुटाउने आसवासन दिन्छन अनी जनताबाट के जवाफ पाउछन भन्ने जान्नको लागी फिर्के भाग २० हेर्नै पर्छ ।

चुनाबमा जनताहरु पैसाको पछी लाग्न हुदैन भन्ने सन्देश कलाकार रबिना तामाङले नेतालाइ दिएको टट्कारो उत्तरबाट थाहा हुन्छ उता मदनले बाडा अध्यक्षलाइ दिएको धोकाले कसरी आफ्नै इमान्दार कार्यकर्ता समेत पैसामा बिकेका हुन्छन भन्ने पर्माणीत गरिदिन्छ ।

फिर्केको यो २० औ भागमा कमिडीयन तरिकाले दर्शकलाइ मनोरञन्जन पदान गर्दै समाजमा चुनावको बेला हुनसक्ने बिकृती र बिसँगतीको पर्दाफस गरेको छ र सम्पुर्ण जनतालाइ सचेत गर्न खोजिएको छ ।

आउदै गरेको चुनाब समन्धित रहेको यस भाग हेरेर भरपुर रमाइलो लिनुहुन निर्देशक कपिल देबकोटा सबैलाइ बिनम्र अनुरोध गर्दछन् । 

भिडियो हेर्नुहोस् :