‘मुक्तक’ – प्रतिक्षा मरहट्टा

मुक्तक
✍️ प्रतिक्षा मरहट्टा

जिन्दगीमा केहिँ पनि खास भएन

तिम्राे नै अाखिर साथ भएन

अब मर्ने कि बाँच्ने दाेधारमा छु

तिम्राे याद कहिल्यै नाश भएन